राजनीति

सम्झना १३ वर्ष अघिको मुखमा पट्टी बाँधेर द्धारी उक्लेका थियौँ पत्रकार डेकेन्द्रराज थापाको शव खोज्दा

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरूको खानेपानी समस्या समाधानका लागि वार्ता गर्न गएका स्वर्गीय पत्रकार डकेन्द्रराज थापालाई माओवादीले अपहरण गर्र्यो, हत्या गर्र्यो, परिवारलाई शव समेत देखाउन मानेन । थापाको हत्या गरेर सार्वजनिक गरेको दिन...

पुरा पढ्नुहोस
नौमूले गाउँपालिकाको लापरवाही ः जनतालाई बाँड्न लिएको चामल गोदाममै कुहियो, १ सय ५५ बोरा मुचुल्का उठाएर गाडियो

साउन २४, दैलेख दैलेखको नौमूले गाउँपालिकाका जनतालाई बितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्ष अघि असिना पीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौंको...

पुरा पढ्नुहोस
फ्लोरक्रस गर्ने कर्णालीका चार सांसद विरुद्ध ओलीले गरेको कारबाही सर्वोच्चद्वारा सदर

साउन १८, काठमाडौं कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर  गरिदिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै...

पुरा पढ्नुहोस
सित लहरे खानेपानी आयोजनामा अनियमितता,कमिसनका नाममा वडाका कार्यालय सहयोगीले बुझे ७१ हजारको चेक

साउन ११, दैलेख दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा लाखौँ रकम अनियमितता भएको छ । कामको गुणस्तरीयता कायम गरिएको छैन, गाडेको पाइप जमिनमाथि नै देखिन्छ भने विभिन्न व्यक्तिलाई कमिसन...

पुरा पढ्नुहोस
मजदुरहरुलाई कोरोनाको भ्याक्सिन दिएर काम लगाउँदै छौँः अध्यक्ष बस्नेत

अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...

पुरा पढ्नुहोस
दैलेखका १५ जना निर्वाचित जनप्रतिनिधिको पद धरापमा अन्य ११ गरी २६ लाई स्पष्टीकरण

दैलेख १७, नेकपा एमाले दैलेखले पार्टीको विधान विपरीत काम गरिरहेको भन्दै स्थानीय तहमा निर्वाचित १५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । विशेष गरेर माधव नेपाल समूहमा रहेका र पार्टी विपरीत गतिविधि बढाइरहेका नेताहरुलाई तीन दिने अल्टिमेटम...

पुरा पढ्नुहोस
कर्णालीमा कतै नभएको ‘राजनीतिक जात्रा’

शेरबहादुर थापा संघीयतापछि मात्रै कर्णाली धेरै नागरिकले सरकार, संसद देख्न पाए, पायौं । यससँगै हामीले सत्ता र शक्तिका लागि हुने लुछाचुडीलाई नजिकबाट नियाल्न पायौं । सत्ताको स्वाद चाख्न सांसदहरुले गर्ने घटिया व्यवहारदेखि केही सत्प्रयासलाई पनि...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेतः नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् । रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त...

पुरा पढ्नुहोस
शिक्षाको विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

चैत्र १९, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन हस्तान्तरण...

पुरा पढ्नुहोस
अध्यक्ष दाहालद्वारा पुनरवलोकन निवेदन

काठमाडौंः सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गराएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि...

पुरा पढ्नुहोस